• प्रवासको पीडा पोख्दै ‘साईंला’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १४ चैत्र २०७५, बिहीबार ०९:३८

    काठमाडौं । गायक भरत परियार यतिखेर साईंला मार्फत प्रवासको पीडा पोख्दै छन् । साहुको ऋणबाट मुक्ति पाउने सपना बोकेर विदेशिएकाहरुको कथालाई गीतमार्फत् उतार्दै गायक परियारले ‘साईंला’ बजारमा ल्याएका हुन् । गायक परियारलाई पूर्णिमा परियारले स्वरमा साथ दिएकी छन् । गायक परियारकै शब्द र संगीत रहेको ‘साईंला’लाई मनाश्लु मिडियाले बजारमा ल्याएको हो ।
    गायक परियारकै निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन एवं सम्पादन गरेका छन् ।

     

     


    https://www.youtube.com/watch?v=q_2lB35fr2I

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु