गायक तथा र्यापर भरत समारीले आखिर किन गरे आत्महत्या (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७५, बुधबार

 

काठमाडौं र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गित सायद को म्युजिक भिडियो सार्बजनिक भएको छ उनि अहिले धमाकेदार नयाँ गित मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन भएका छन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । पछिल्लो समय नेपाली गीतसंगीतको पनि दायरा फराकिलो हुँदै गएको छ । उनि विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।
शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतमा म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् । सायद मा भरत समारी संगै मोडल सुष्मा लिम्बु, मायुल दुलाल तथा सपना तामाङको अभिनय रहेको छ भिडियोमा गायक भरत समारिलाई आफ्नो प्रेमिकाको लागि आत्महत्या गरिएको देखाईएको छ । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नया सांगीतिक कोसेली समेत आउने क्रममा छ भिडियोलाइ नियोन क्रियसनले बजारमा लिएर आएको छ । भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु