कस्तो होला त ‘भीरको चिउरी’

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ‘भिरको चिउरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ । ‘भिरको चिउरी’ गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु