‘देउराली’ मा गुन्जिए भुवन र मिना

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । गायक भुवन सापकोटाले देउराली बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा भुवन र मिना अधिकारीको स्वर रहेको छ। गीतमा शब्द सृजना र संगीत पनि गायक भुवनकै रहेको छ ।
गीतमा गाउँघर वनपखा मेलापात र गोठालो जाँदा तथा बाल्यकालको कुराहरुलाई समेटिएको छ ।
सृजन बरालको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक भुवन र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु