• ‘देउराली’ मा गुन्जिए भुवन र मिना

    म्यूजिक खबर
    प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

    काठमाडौं । गायक भुवन सापकोटाले देउराली बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा भुवन र मिना अधिकारीको स्वर रहेको छ। गीतमा शब्द सृजना र संगीत पनि गायक भुवनकै रहेको छ ।
    गीतमा गाउँघर वनपखा मेलापात र गोठालो जाँदा तथा बाल्यकालको कुराहरुलाई समेटिएको छ ।
    सृजन बरालको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक भुवन र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु