बिक्रम र आकांक्षाको ‘महशुष’ सार्वजनिक ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । गायक बिक्रम धमला र गायिका आकांक्षा बस्यालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘महशुष’ बोलको सार्वजनिक गीतका शब्द तथा संगीत सुरज शाही ठकुरीको रहेको छ । एरेन्ज पनि सुरजले नै गरेका हुन् ।
नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको उक्त गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । छायांकन बुद्ध थापाको रहेको छ ।
हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु