• विक्रम राना र सहिमा श्रेष्ठको पीडा– ‘आँसु लुकाएर भए पनि अरुलाई गीत सुनाउनु पर्छ’

    म्यूजिक खबर
    प्रकाशित: २० असार २०७७, शनिबार

    काठमाडौं । गायक विक्रम राना र गायिका सहिमा श्रेष्ठ पछिल्लो समयको गीत मोयाले सार्वजनिक गरेपछि मिडियामा प्रस्तुत भइरहेका छन् । लोक आधुनिक गीत मोयालेमा विक्रम र सहिमाको स्वर रहेको छ भने दीपक शर्माको शब्द संगीत रहेको छ । उनीहरु मिडियामा अन्तरवार्ता दिने क्रममा कलाकार भनेको पीडा लुकाएर कला प्रस्तुत गर्ने पेशामा रहेको बताए । आफ्ना दुःख अरुलाई भन्न नसक्दा ढोका थुनेर रुनुबाहेक नरहेको गायिका श्रेष्ठले बताइन् ः प्रस्तुत छ उनीहरुसँग म्यूजिक खबरका लागि सविता पोखरेलले गरेको म्यूजिक खबर सम्वादः

    Singer Vikram Rana and singer Sahima Shrestha have been appearing in the media after Moya released her latest song. Bikram and Sahima have voices in the modern folk song Moyale while Deepak Sharma has lyrics and music. He said in an interview to the media that the artist is in the profession of presenting art by hiding his pain. Singer Shrestha said that she can’t help but cry when she can’t share her grief with others.

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु