विमल अधिकारी र आशा खड्काको अभिनयमा ‘एउटा डर छ’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७५, मंगलवार

काठमाडौँ । माया, प्रेम र विछोडका भावहरुलाई समेटेर गीत बजारमा ल्याउने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका देवी घर्तिमगर र गायक अजय तामाङको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत ‘एउटा डर छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा परेका मायालु जोडी विचको मतभेदबाट हुने खटपटि पनबाट हुने विछोडलाई समेटेर गीतको सिर्जना सर्जक राजेन्द्र पुरीले गरेका हुन । कसैले विभिन्न बाहनामा आफनी प्रेमीकालाई लग्छ की भन्ने आंशका गायकले गरेका छन । राजेन्द्र पुरीको शब्द तथा गौत्तम निशानको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘एउटा डर छ’ हेर्नुहोस भिडियो :

 

चैतमा आउँदै राजुको जिस्म २

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु