चैतमा आउँदै राजुको जिस्म २

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७५, सोमबार

राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मजिस्मको चैतमा रिलिज हुने लक्ष्यसहित छायांकन सकिएको सुचिन्द्र निर्देशित फिल्मले ४८ दिनको समय तालिकामा छायांकन सकेको हो

फिल्ममा रमेश विश्वकर्मा, नमिता खड््का, रेजिना भण्डारी, सुरवीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधनधिताल, रिचर्ड रसाईली, प्रज्जवल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको अभिनय

सुचिन्द्र परियारले निर्देशन गरेको फिल्ममा संगीत योगेश काजी लक्ष्मण पौड़ेलको रहेको भने द्वन्द अशोक खड््काको रहेको राजेन्द्र बिकको निर्माणमा फिल्म बनेको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु