‘दिल मेरो’ मा बिन्दुको माधुर्यता

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७६, सोमबार ०१:१७

काठमाडौँ । पछिल्लो समय श्रोतामाझ प्रिय बनेकी गायिका हुन् बिन्दु परियार । उनले गाएका थुप्रै गीतहरु हिट भएका छन् । यस्तै पछिल्लो समयमा उनको सुमधुर स्वरमा ‘दिल मेरो’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
शम्भु कुमालको शब्द रहेको गीतमा सुदिप सागरको संगीत तथा एरेन्ज रहेको छ । गीतको बिनोद थापाले निर्माता हुन् ।
हेरौं भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु