बिनोद ढकालको ‘यो मेरो भुल’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्रीको अभिनय रहेको छ । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । उक्त सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको रहेको सोही गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।

‘यो मेरो भुल’ बोलको गीतको भिडियोलाई आदित्य राणाले निर्देशन, छायाँकन तथा सम्पादन रहेको उक्त गीतको भिडीयोमा सब्बु तामांग र अमिया गुरुङको मेकअप रहेको छ भने रबिन आचार्यको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु