विष्णु माझीको “घाइते मुटु “ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७५, आईतवार

रोशन पोखरेल

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल मार्मिक गीत “घाइते मुटु” गायिका विष्णु माझी र गायक सुरोज मगरको आवाजमा प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ ।
धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई गीतमा समेटिएको छ । आफनो प्रेमलाई छुटाएकोमा पिडा महसुस गरिएको गायक सुरजले बताए । गीतमा इन्द्र बहादुर दाहाल शिशिरको शब्द तथा सुरोज थापाको लय सिर्जना रहेको छ ।
मुकेश हुमाँगाईँको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी , महेन्द्र गौत्तम , मानव , सरस्वती , सरिता र सगुनको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु