• नुतन, सुनिल र विश्वको ‘कैदी’

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाडौँ । लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गीतकार नुतन भुषालको यतिबेला नयाँ गीत ‘कैदी’ सार्वजनिक भएको छ ।

    ‘कैदी’ नुतनकै आधिकारीक युट्युब च्यानल नुतन म्यूजिक मार्फत सार्वजनिक भएको गीतमा सुमधुर स्वरका धनी गायक विश्व नेपालीको स्वर रहेको छ भने संगीतकार सुनिल मास्केले संगीत भरेका छन् । उक्त लिरिकल भिडियोलाई अश्विनले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु