नेपाल आइडल बिजेता बुद्ध लामाको ‘मेरी आमा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल आइडल सिजन वानका बिजेता बुद्ध लामाको मर्मस्पर्शी गीत ‘मेरी आमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ । उक्त गीतको भिडियोलाई भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् र सोही गीतको भिडियोमा बुद्ध लामा र लोनिभा तुलाधारको अभिनय रहेको छ ।

भिडियो विदेश जानको पिडा र आफ्नोआमाको माया कस्तो हुन्छ भन्ने कुरालाई समेटियको र निकै राम्रो नित्य देखन सकिन्छ । उक्त सार्वजनिक गीतलाई उत्सव दाहालले छायांकन गरेका छन् भने भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु