‘जाउन माया भागेर’ भन्दै सरु र सुभाष (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकी धनी गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउन माया भागेर’ सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गीत ‘जाउन माया भागेर’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलार्इ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्र्यूउलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोसः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु