द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा “ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७५, शुक्रबार

काठमान्डाँै , पुस ७
द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा सजिएको“ कयौँ प्यासी रातहरुले” गजलको भिडियो आज सार्वजनिक भएको छ । आधुनिक गायन क्षेत्रका प्रखर गायक विजयको गजलमा प्रेम र रोमान्सलाई समेटिएको छ । जानु काम्वाङ लिङदेनको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ ।, गजललाई राजु कार्किले एरेन्ज गरेका हुन ।
“ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु