गायक सि डी विजय अधिकारीको आवाजमा ‘पागल बनायौ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७६, आईतवार

आर पोखरेल, काठमान्डौं । आधुनिक गीत गायनको क्षेत्रमा विशिष्ट स्थानमा रहन सफल गायक सि डी विजय अधिकारीको आवाजमा ‘पागल बनाायौ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेमिल मन भित्रका वेदनालाई समेटिएको छ । मायालुको वियोगले जिवनमा निरासा भएको कुरालाई गीत मार्फत समेटिएको छ । गीता होमियो चाम्लिङ्गको शब्द तथा डि आर अटुको संगीत तथा एरेन्ज राजु कार्किले गीतमा गरेका छन । गीतको भिडियोमा दिपक गिरीको छायाँँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा दिपक र अंजनाको अभिनय रहेको छ ।

‘पागल बनायौ’ भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु