“छक्का पन्जा २” युट्युबमा

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

चलचित्र “छक्का पन्जा २” सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । उक्त चलचित्र दिपराज गिरीको कथा र दिपाश्री निरौलाको निर्देशनमा रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे ,जितु नेपाल , शिवहरी पौडेल , स्वस्तिमा खड्का ,प्रियंका कार्की , वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु