तेजस रेग्मी र सोना केसीको ‘किन हो बिर्सने’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

तेजस रेग्मीको शब्द रचना तथा सङ्गीत सिर्जनामा रहेको र सोना केसी र रेक्मीकै स्वरमा ‘किन हो बिर्सने’ बोलको गीत सार्वजनिक भएको छ । केसीको प्रस्तुति, सिता श्रेष्ठ, शुस्मिता घर्ति मगर, सुनिल परियार र बाबुकृष्ण परियारले स्वरमा साथ दिएका छन । गीतमा कृष्ण बिके भान्जाको एरेन्ज रहेको छ । शिव बिकले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा तेजस रेग्मी, चक्र बम र सोना केसीको अभिनय रहेको छ । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु