गीतकार चन्द्र प्रसाईंको ‘कथा मृत्युको’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७६, आईतवार

काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत ‘कथा मृत्युको’ नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।

गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलार्इ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालार्इ फिचर्ड गरिएको छ ।


म्यूजिक खबरका भिडियोहरु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु