समाजसेवामा छबीरामको अग्रसरता

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

समाजसेवामा छबीरामको अग्रसरता
काठमाडौं । गत बैशाख १२ गते शनिबार गएको भुकम्पका कारणले ब्यापक रुपमा मानविय तथा ठूलो धनजनको क्षति हुन गएको र नेपालमा हजारौ भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते रहेको अवस्थामा आफनै गाँउको स्कुल बाल कन्या माध्यामिक बिधालय देधगौनटार ६ नवलपरासी लाई कुबेतमा आफनै साथी भाईहरुबाट सहयोग सरुप(नेपाली १४ हजार रुपैया) नगद छबीराम सुनार पहल द्वारा आर्थिक सहयोग गर्नु भएको छ। भने सो रकम रेडियो रामपुर पाल्पा पत्रकार वीर बादुर बि,क को नाम मा पठाएको छ।

प्रवासमा रहेर आफ्नै सहकर्मीहरुबाट मिलेको यो सहयोगले आफु जन्मेको ठाउँलाई केही त गर्नु पर्छ भन्ने उद्देश्यसहित अगाडि बढेको आफ्ना पाईलाहरुमा थप प्रेरणा मिलेको बताउनु भएको छ। बाल कन्या स्कुल अहिले नवलपरसी जिल्लाको नयाँ टप नमुनाको रुप मा रहेको छ भने यस स्कुल मा २५० जान बिद्यार्थी र १२ जान शिक्षक रेहेको छ । छबीराम सुनार अहिले कुबेत रोजगारी को सिल सिलामा मा अल्ल मुल्लएक्स्च कुबेत को मर्केटिङपद काम गर्नु हुन्छ। भने जती सहयोगी हरु लाई छबिराम सुनार ले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु