दर्शना महर्जनको राष्ट्रिय गीत ‘हिमाल हाँस्ने मेरो देश’ (भिडियो )

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७६, आईतवार

काठमाडौं । नेपाली कला क्षेत्रमा बहु प्रतिभाको धनी व्यक्तित्व बनाउँदै प्रवेश गरेकी बाल गायिका दर्शना महर्जनको स्वरमा सजिएको राष्ट्रिय भावनाले ओतप्रत हिमाल हाँस्ने मेरो देश बोलको गीत सार्वजनिक भएको छ । गीतमा रचनाकार उन्नती बोहोरा शिला को शब्द रहेको छ भने संगीतकार सम्भुजित बाँस्कोटाको संगीत रहेको छ । नेपालको मनोरम दृष्यहरु जोडेर बनाईएको भिडियो दर्शना महर्जनको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु