दिपा मोवाहाङ राईको शब्दमा ‘ हाँसी हाँसी बाँच प्रिय ’ – लिरिकल भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७५, बुधबार

रोशन पोखरेल , काठमान्डौँ, माघ ९
आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । आफना सिर्जनालाई दर्शक तथा स्रोता माझमा पुयाउदा निकै गर्व लागेको गीतकार दिपाले बताइन । गीतमा एरेन्ज राजु कार्किको रहेको छ । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन । गीतको भिडियो अव चाडैँ नै चर्चित कलाकारहरु समावेश गरेर छायाँकन हुने गीतकार दिपा मेवाहाङले बताइन ।
‘ हाँसी हाँसी बाँच प्रिय ’ गीतको हेर्नुहोस भिडीयो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु