• दिपकराजको शब्द, बिपिनको संगीत र शंकरको स्वरमा ‘मलाई दुख्दा’

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७६, बुधबार

    काठमाडौं । बिगत दुई दशक देखी नेपाली कलाकारिता र संगीत क्षेत्रमा लागी पर्दै आएका बहुआयामिक व्यक्तित्व दिपकराज पाठकको शब्दमा ‘मलाई दुख्दा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिपिन आचार्यको संगीत तथा एरेन्ज रहेको यस गीतमा आवाज भने शंकर यु दाहालको रहेको छ ।

    गीतकार पाठकले यस यसपटक पनि उनले आफैले भिडियो निर्देशन गरेका छन । नायक शितल केसी र सुस्मिता कार्कीलाई फिचर्ड गरिएको यस गीतमा बालकलाकार प्रसिद्ध सिंह र ओजस्वी दाहाललाई पनि प्रमुख बनाएर फिचर्ड गरिएको छ । गायक दाहाललाई पनि फिचर्ड गरीएको छ । यस गीतले दर्शक , श्रोताको मन जित्नेमा गीतकार पाठक ढुक्क रहेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु