मौलिक कौडा गीत ‘फूल जस्तो जोवन’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

काठमाडौँ । मौलिक लोकसंगीत तथा राष्ट्रियताका गीत गाउन रुचाउने गायक दिपसागर थापा मगर र प्रिती गुरुङकोे आवाजमा मौलिक कौंडा गीत गीत सार्वजनिक भएको छ । ‘फूल जस्तो जोवन’ बोलको उक्त गीतमा दिपसागर थापा मगरकै शब्द र संगीत रहेको छ ।

गीतमा एरेन्ज आशु लामाको छ भने निर्देशन दिप गुरुङ्गको रहेको छ । गीतमा कृष्ण सिंजाली, शोभा थापा र कुसुम गुरुङ्गको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु