• गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: २ पुष २०७५, सोमबार

    काठमान्डाँै , पुस २
    गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “ लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ । आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन । गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ । जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ ।

    ‘भन्न खोज्छु “ गीतको हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु