बाल्यकाल सम्झाउँदै दुर्गा र धनाको ‘बादलुको घुम्टो’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

महेन्द्रप्रसाद पोखरेल
काठमाण्डौ । पछिल्लो समय चर्चामा रहेका गायकत तथा कलाकार दुर्गा बिरही र धना परियारको मनमोहक गीत बादलुको घुम्टो सार्बजनिक भएको छ ।

 

दुर्गा बिरहीको शब्द र पद्म बिसीको एरेन्जमा बनेको गीतले बाल्यकाल देखीका परिबर्तन र बर्तमान सम्मका बिषय बस्तु समेटेको छ ।

आत्मविस्वास फिल्मसको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोमा दुर्गा बिरही र नुना बिसीको आकर्षक अभिनय देख्न सकिन्छ।भिडियोमा रहेका दृष्यहरुले आफ्ना हुर्के खेलेका स्थानका कथा समेत बर्णन गरेको छ ।

 

दुर्गा बिरही आफैंले निर्देशन समेत गरेको यस भिडियोमा रन्जना पौडेलको सम्पादन रहेको छ । कृष्णा पाण्डेले खिचेको यस भिडियो आत्मबिस्वास फिल्मसमार्फत सार्बजनिक भएको हो।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु