दिनेश र रिचा फिचर्ड म्युजिक भिडियो ‘तिम्रो मनको’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार १७:४२

काठमाडौं । चर्चित मोडल दिनेश बिष्ट र रिचा थापा अभिनित ‘तिम्रो मनको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रविण सिंह कोरियोग्राफर, पवन सुस्लिङ छायांकन र दिनेश बिष्टको निर्देशन रहेको छ ।

टेक तामाङको शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु