दिपक लिम्बुको आवाजमा ‘यात्रा लामो ’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

प्रेम थापाको शब्द र गायक दिपक लिम्बुको आवाजमा रोमान्टिक गीत ‘यात्रा लामो ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । गीतमा सिएल शर्मा को संगीत रहेको छ । भिडियोलाई सुरज इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ । सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा सुरज श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘यात्रा लामो’ को भिडियोमा दिपक लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु