डोल्मा लामिछानेको ‘मकै हरियो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

काठमाडौँ । गायिका डोल्मा लामिछाने मगरको ‘मकै हरियो’ बोलको तीज गीत सार्वजनिक भएको छ । दुर्गा बहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको छ भने केशव बडुले संगीत संयोजन गरेका छन् । गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । प्रकाश भट्टद्वारा निर्देशन गरिएको भिडियोलाइ राजेश घिमिरेले छायांकन्न गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । सोही भिडियोमा गायक तथा मोडल पिएन सापकोटा र गायिका डोल्मा लामिछानेकै अभिनय रहेको छ । उक्त भिडियोलाई गायिका सम्झना लामिछाने मगरको युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु