डीपीको शब्दमा हेमन्तले ल्याए मौलिकता बोकेको गीत ‘आकाशै ज्यानको’

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । सारङ्गीबादक तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गायक हेमन्त कान्छाको निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा गीतकार डीपी खनालको मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ। अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई अनिल स्वयंलेनै खिचेका छन। मनोज कार्कीको सम्पादन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु