• डि आर अटुको संगीतमा गायिका श्रेया राईको “ एक्ले बर “ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १९ माघ २०७५, शनिबार

    रोशन पोखरेल , काठमान्डाँै , माघ १८
    पुर्वेली लोक लयमा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि आर अटुको संगीतमा भ्वाइस अफ नेपालकी कान्छि पुर्वेली चेली श्रेया राईको आवाजमा सजिएको “ एक्ले बर “ गीतको भिडियो बजारमा आएको छ । गीतमा पुर्वेली सम्भयता र सस्कारलाई समेटिएको छ । धनकुटा आसपास र पुर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको गायिका श्रेयाले बताइन । गीतमा शब्द तथा संगीत डि आर अटुले गरेका हुन । एरेन्ज राजु कार्कीले गरेका छन ।
    एक्ले बरको हेर्नुहोस भिडिया

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु