• सांगीतिक समुह ‘डक्टर पाइलट’ को पुनरागमन

    म्यूजिक खबर
    प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार
    dr.pilot

    काठमाडौं । १९ जेठ २०७७ —१४ वर्ष को लामो अन्तराल पछिसांगीतिक समुहडाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपालीगीत“सरकारी जागीर”लिएर सांगीतिक क्षेत्रमापुनरागमन गरेका छन्। यस समूहले आफ्नो १ दशकको समयमा ५ वटागीतिएल्बमबजारमाल्याएकाथिए । त्यसमध्य ए होइ, मनसून, सरकारी जागीर लगायतकागीतहरुले त्यस समयमानिकै लोकप्रियता कमाएका थिए।

    प्राय सदस्यहरु पढाईको शिलशिलामा विदेशीएपछि यो समुह केहि समयको लागिनिस्क्रिय जस्तो देखिएकोथियो । तर,अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममारहेका समूह सदस्यहरु मिलेर सांगीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीतनयाँ युटूब च्यानलतथा फेसबुकबाट प्रसारण गरेका छन् । आगामी दिनमा यस ब्याण्डले आफ्नो नयाँगीतहरु पनि नेपाली श्रोताहरु माँझपस्किने तयारी गरि रहेको बताएका छन् ।आफू जहाँ रहे पनि नेपाली संगीतिलाई आफुले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरु बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु