गौरब र सृष्टिको जीवन्त अभिनय ‘म छु विदेशमा’

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द सिर्जनामा निर्माण भएको म्युजिक भिडियो ‘म छु बिदेशमा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत भरेका छन् ।

गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ । म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु