• गायिका गीता गौदेल मगरको ”फेवा तालको शिर ” भिडियो सहित ।

    म्यूजिक खवर
    प्रकाशित: २२ माघ २०७६, बुधबार

    काठमान्डौँ , माघ २२ ।

    नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक भएको छ ।
    प्रेमी प्रेमीका छुटिदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक परिवेश झल्काउने किसिमको अभिनय रहेको छ । दुर्गा सेन्चुरीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ

    ”फेवा तालको शिर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु