• घनश्याम र जस्मिनको ‘माकुराको जालो’मा रामजी र रबिना

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७६, मंगलवार ०२:५०

    काठमाडौं । गायक घनश्याम रिजाल र गायिका जस्मिन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम रिजादको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘माकुराको जालो’ मा गायक घनश्याम र गायिका जस्मिन गुरुङको स्वर रहेको छ । राजन कार्कीको संगीत रहेको उक्त गीतमा गायक घनश्यामकै शब्द सृजना रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको सो गीतको भिडियोमा रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु