
गायक कृष्ण थापा मगर , लोकप्रेमी परियार र गायिका गीता देवी सुनारको नयाँ सालैजो गीत‘दहवसेको फेदैमा नम्जा गाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दहवसेको फेदैमा नम्जा गाउँ’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लय सिर्जनामा यामजी सुनारकोे रहेको छ । मौलिक लोक भाकामा तयार पारिएको गीतमा नेपाली ग्रामिण परिवेशको चित्रण गरिएको छ ।