• “तम्रा जवानी” भन्दै आए गायक गोबिन्द राइ(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

    काठमाडौँ – सुमधुर आवाजका धनि गायक गोबिन्द राइको नयाँ गीतको म्युजिक भिडियो “तम्रा जवानी” सार्बजनिक भएको छ। चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिश्वकर्माको संगीत रहेको गीतलाई पूर्वको मनमोहक रमणीय स्थानमा छयांकन गरिएको छ।

    प्रविन श्रेष्ठ र आरोश तामाङले छायांकन गरेको भिडियोलाइ सरोज अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा चिरन्जिबी अधिकारि र आयुष दाहाललाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु