कस्तो होला तीज गीत ”गोठालो“ भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

आर पोखरेल,
काठमाडौं । सलिना म्युजिक प्रालीको प्रस्तुतीमा मिलन सापकोटा रविना गुरुङ्ग, नेत्र खड्का र दिलु थापाको आवाजमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको मौलिक तिज गीत ”गोठालो“गीतको भिडियो सार्वजनिक भएको छ ।

ठटयौली पारामा निमार्ण गरिएको गीतमा बास्तविक अवस्थाको चित्रण गरिएको छ । हजारौ नेपाली युवा युवतीहरुको पिडालाई गीतमा समावेश गरिएको छ ।
खेम चालिसेको शब्द तथा मिलन सापकोटाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन, सुजन शाहीको सम्पादन तथा राजु अर्यालको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सागर न्यौँपाने, दधिराम न्यौपाने, सुष्मा गिरी मिलन सापकोटा, रविना गुरुङ, नेत्र खड्का र दिलु थापाको अभिनय रहेको छ ।

”गोठालो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

म्यूजिक खबरको भिडियोहरु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु