• हरि लम्सालको ‘प्रेम पत्र’ सार्बजनिक ? हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार

    संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ ।  सार्बजनिक ‘प्रेम पत्र’ मा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ ।

    गीतमा बालापनको याद समेत दिलाइएको छ ।  गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् ।   उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन , बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।

    यो पनि हेर्नुहोस्

    बबिना भट्टराई र जगदिश समालको सुमधुर आवाजमा ‘तिमीले बाचा तोड्यौ भने’ हेर्नुहोस् भिडियो

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु