• बबिना भट्टराई र जगदिश समालको सुमधुर आवाजमा ‘तिमीले बाचा तोड्यौ भने’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ६ मंसिर २०७५, बिहीबार

    बबिना भट्टराई र जगदिश समालको सुमधुर आवाजमा ‘तिमीले बाचा तोड्यौ भने’ सार्वजनिक !


    काठमाडौं । बबिना भट्टराई र जगदीश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को भिडियो सार्वजनिक भएको छ ।रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतमा नारायण सुवेदीले सङ्गीत भरेका छन्।

    अनु र असोकले अभिनय गरेको गीतको भिडियोको निर्देशन केदार धितालले गरेका हुन्। हाइलाइट्स नेपालले उक्त भिडियो बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु