• हरि उप्रेतीको शब्द तथा रानी शाक्यको स्वरमा “ढलक ढलक” सार्बजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७७, शनिबार

    काठमाडौँ – नेपाली सुगम संगीतमा अनवरत रुपमा आफनो सिर्जना प्रस्तुत गरिरहने रचनाकार हुन हरि उप्रेती । उनको शब्द रचनामा रहेको “ढलक ढलक” गीतमा गायिका रानी शाक्य र गायक प्रताप दासको आवाज रहेको गीत सार्वजनिक भएको छ ।

    चन्द्र सिंह घलेको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अविनास बज्राचार्यको छायाँकन , माधव वेल्वासेको सम्पादन तथा एलिसा कार्कीको कोरियोग्राफी भिडियोमा रहेको छ । “ढलक ढलक” गीतको भिडियोमा प्रहिल काकी र रितु पौडेलको फिचरिङ रहेको छ । “ढलक ढलक” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु