मार्मिक गीत ‘लौरी तितेको’

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार

गायक बाबुराम खत्रीले मार्मिक गीत ‘लौरी तितेको’ सार्वजनिक गरेका छन् । उनलाई ३ महिनाको हुदा आमाले छोडेर गए पछिको पिडा अहिलेको माध्यमबाट व्यक्त गरेका छन् । बाबुराम भन्छन्– भन्छन मैले जिबनमा निकै दुख पाएँ परिवार र आमा बिनाको जिबन कस्तो हुदो रहिछ म भोग्दैछु , भगवानले पनि मै माथि किन यति ठुलो अन्याय गरे ? मलाई एचआईभी पोजेटिभ छ जन्डिसले गर्दा रगत फेर्नु पर्ने भएकोले भारतमा गएर रगत फेरें तर त्यहि रगत बाट झन् प्राण घातक रोग मेरो शरीरमा प्रबेस गर्यो ।’ उनलाई लाग्छ उनि धेरै बाँच्दैनन् सायद त्यहि पिडामा उनि रुँदै गाउँछन् यिनै पिडाहरुलाई समेटेर एउटा गीत ‘लौरी तितेको थाहा पाइन दाइ मैले जोबन बितेका’े बजारमा लिएर आएका छन् ।
गीत रेकर्ड गर्ने उनको सानै देखिको चाहाना गायक सारंगी बादक हेमन्त कान्छा रसाइली र मोडल डी आर सुजनले पुरा गरिदिएका छन् । उनको जिबन संग मेल खाने उक्त गीत पुरानो पुख्र्यौली भाकामा उनि आफैले र सपना रसाइलीले शब्द भरेका छन् । हेमन्त कान्छा र अमृता नेपाली साथमा स्वयम् बाबुरामले गीतमा स्वर दिएका छन् । हुम गैरेको निर्देशनमा बिक्रम काउछा मगरको छायांकन रहेको उक्त गीतमा बाबुराम खत्री हेमन्त कान्छा रसाइली , अमृता नेपालि देबेन्द्र घर्ति मगर र डी आर सुजनको मन चसक्क बनाउने अभिनय छ । गीत सुन्दा अवश्य एक पटक सबैको आशु खस्ने छ ।

गायक तथा सर्जक बाबुराम खत्रीले पछिल्लो समयका निकै मार्मिक गीत लौरी तितेको सार्वजनिक गरेका छन् । ३ महिनाको हुदा आमाले छोडेर गए पछिकों पिडा अहिले गीत संगीतको माध्याम बाट व्यक्त गरेका छन् । उनि भन्छन -मैले जिबनमा निकै दुख पाए परिवार र आमा बिनाको जिबन कस्तो हुदो रहिछ म भोग्दैछु , भगवानले पनि मै माथि किन यति ठुलो अन्याय गरे ? मलाइ बाँच्ने ठुलो चाहाना छ । तर …. । खासमा उनलाई HIV positive  छ जन्डिसले गर्दा रगत फेर्नु पर्ने भएकोले उनि भारतमा गएर रगत फेरे तर त्यहि रगतबाट झन् प्राण घातक रोग उनको शरीरमा प्रबेस गर्यो । उनलाई लाग्छ उनि धेरै बाँच्दैनन सायद त्यहि पिडामा उनि रुदै गाउछन । यिनै पिडाहरुलाई समेटेर एउटा गित लौरी तितेको थाहा पाइन दाइ मैले जोबन बितेको बजारमा लिएर आएका छन् । गित रेकर्ड गर्ने उनको सानै देखिको चाहाना गायक सारंगी बादक हेमन्त कान्छा रसाइली र मोडल डी आर सुजनले पुरा गरिदिएका छन् । उनको जिबन संग मेल खाने उक्त गित पुरानो पुर्खौली देखि गाउदै आएको भाकामा उनि आफैले र सपना रसाइलीले शब्द भरेका छन् भने आवाज उनि आफ्नै हेमन्त कान्छा र अमृता नेपालीको रहेको छ हुम गैरेको निर्देशनमा बिक्रम काउछा मगरको छायांकन रहेको उक्त गीतमा बाबुराम खत्री हेमन्त कान्छा रसाइली , अमृता नेपालि देबेन्द्र घर्ति मगर र डी आर सुजनको मन चसक्क बनाउने अभिनय छ गित सुन्दा अबस्य एक पटक सबैको आशु खस्ने छ । उनको जिबनमा केहि खुशी थपिदिने तपाइँ हामि बाट पनि पहल गरौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु