हेमराज भण्डारी र धन कुमारी तामाङको आवाजमा ‘सम्झनामा आमा ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७५, मंगलवार

प्यारी आमाको सम्झनामा गायक हेमराज भण्डारी र गायिका धन कुमारी तामाङको आवाजमा ‘सम्झनामा आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनी आमाको नाम निकै अफनो लागी प्रेरणदायी भएको कुरा गीतमा समेटिएको छ । आफुलाई संसार देखाएको मा निकै खुशी भएका छन । गीतमा कुमार राउतको शब्द तथा हेमराज भण्डारीको मौलिक लय सिर्जना रहेको छ । गीतको एरेन्ज इन्द्र जिसीले गरेका छन । टंक केसीको छायाँकन, हुम गैरेको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा आशा खड्का र हेम राज भण्डारीको अभिनय रहेको छ

‘सम्झनामा आमा ’ गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु