• ‘क बाट कछुवा’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७६, आईतवार

    हिमाल श्रेष्ठ, श्रेया राई र ऋषव स्याङबोको स्वरमा रहेको ‘क बाट कछुवा’ सार्वजनिक भएको छ । गीतमा हिमाल श्रेष्ठको शब्द, बुद्ध स्याङबोको सङ्गीत रहेको छ । भने भिडियोलाई विनोद श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा भिमफेदी गायजका साथमा रिजा मिश्रा र ऋषव स्याङबोलाई फिचरिङ गरिएको छ । भने भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन र सम्पादन गरेका हुन् । गीतको भिडियोलाई म्यूजिक नेपालको युटुपच्यानबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु