• ‘अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ सम्पन्न (सूचि सहित)

    म्यूजिक खवर
    प्रकाशित: ३० पुष २०७५, सोमबार

    ‘अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ को पहिलो संस्करण थाइल्याण्डमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत साहित्य र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पू¥याउँदै आएका स्रष्टा तथा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लामो समयदेखी नेपाली कला जगतलाई महत्वपूर्ण योगदान पू¥याएका विशिष्ट व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

    सम्मानित हुने व्यक्तित्वहरु :
    बिशिस्ट अभिनेत्री सम्मान – बसुन्धरा भुसाल
    बिशिस्ट गायिका सम्मान – देविका बन्धना
    सामाजिक कला सम्मान – कलाकार निर्मल शर्मा र रजनी केसी,
    सामाजिक सम्मान – चित्र प्रसाद सापकोटा
    कार्यक्रममा नेपाली कला जगतमा योगदान पू¥याएका कलाकाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

     


    अवार्ड चुम्ने व्यक्तित्वहरु :

    संगीतकार : सन्तोष श्रेष्ठ
    संगीतकार : ठाकुर प्रताप दुलाल
    चलचित्र निर्देशक : योगेश घिमिरे
    गायिका : शुशिला पाठक
    उदीयमान गायिका : सिर्जना खत्री
    नायक : श्रीदेव भट्टराई
    उदीयमान मोडल : शिला मल्ल
    गायिका : सारिका घिमिरे
    उदीयमान मोडल : सन्जित भण्डारी
    रेकर्डिष्ट : प्रकाश खरेल
    नृत्य निर्देशक : पवित्रा आचार्य
    साहित्यकार : माधव निर्दोश
    गीतकार : लोकराज अधिकारी
    गायिका : काब्य आचार्य
    लोकदोहोरी गायक : दिनेश थापा
    संगीत संयोजक : देबेन्द्र नेवा
    मोडल (महिला) दिपाशा बिसी
    मोडल तथा नायक : बिनोद श्रेष्ठ
    उदीयमान गायक लोक गीत : अर्जुन खड्का
    मोडल (महिला) : अनामिका चौलागाईं
    मेकअप आर्टिष्ट : अमृत मरहठ्ठा
    गायक : योगेशकाजी

     

    नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु