‘अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ सम्पन्न (सूचि सहित)

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७५, सोमबार

‘अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ को पहिलो संस्करण थाइल्याण्डमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत साहित्य र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पू¥याउँदै आएका स्रष्टा तथा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लामो समयदेखी नेपाली कला जगतलाई महत्वपूर्ण योगदान पू¥याएका विशिष्ट व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरु :
बिशिस्ट अभिनेत्री सम्मान – बसुन्धरा भुसाल
बिशिस्ट गायिका सम्मान – देविका बन्धना
सामाजिक कला सम्मान – कलाकार निर्मल शर्मा र रजनी केसी,
सामाजिक सम्मान – चित्र प्रसाद सापकोटा
कार्यक्रममा नेपाली कला जगतमा योगदान पू¥याएका कलाकाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

 


अवार्ड चुम्ने व्यक्तित्वहरु :

संगीतकार : सन्तोष श्रेष्ठ
संगीतकार : ठाकुर प्रताप दुलाल
चलचित्र निर्देशक : योगेश घिमिरे
गायिका : शुशिला पाठक
उदीयमान गायिका : सिर्जना खत्री
नायक : श्रीदेव भट्टराई
उदीयमान मोडल : शिला मल्ल
गायिका : सारिका घिमिरे
उदीयमान मोडल : सन्जित भण्डारी
रेकर्डिष्ट : प्रकाश खरेल
नृत्य निर्देशक : पवित्रा आचार्य
साहित्यकार : माधव निर्दोश
गीतकार : लोकराज अधिकारी
गायिका : काब्य आचार्य
लोकदोहोरी गायक : दिनेश थापा
संगीत संयोजक : देबेन्द्र नेवा
मोडल (महिला) दिपाशा बिसी
मोडल तथा नायक : बिनोद श्रेष्ठ
उदीयमान गायक लोक गीत : अर्जुन खड्का
मोडल (महिला) : अनामिका चौलागाईं
मेकअप आर्टिष्ट : अमृत मरहठ्ठा
गायक : योगेशकाजी

 

नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु