जमुना र रुपाको सारा संसार रुहाउने भिडियो ”ए कान्छा ” भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । लोक सस्कृतिलाई जर्गेना गर्ने सिलशिलामा रुपा थापा अधिकारी र गायिका जमुना आचार्यको ए कान्छा गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । जिवनको विभिन्न सधर्षबाट नयाँ पाठ सिक्दै सागिंतीक क्षेत्रमा प्रवेश गरेकी उनीहरु जिवनलाई एक नविन तरिकाबाट ब्यक्त गर्न चाहन्छन । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” मौलिक रुपमा तयार गरिएको छ । । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको भिडियोमा जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।
”ए कान्छा ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु