• ‘मेरी काली’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २६ श्रावण २०७६, आईतवार

    काठमाडौं । नेपाली नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु धमाधम सार्वजनिक भइरहका छन् । यही बेलामा जनक लामा, दुर्गा गौतम र टिका भुजेलको स्वरमा रहेको तीज गीत ‘मेरी काली’ सार्वजनिक भएको छ ।

    उक्त गीतमा भीमसेन गौतम ‘उदास’को लय शब्द र विष्णु तामाङको एरेञ्ज रहेको छ । नारायण मगरको निर्देशनमा सबिन गौतम, भमसेन गौतम, रुद्र केसी, दुर्गा गौतम, मिना तामाङ, प्रतीक्षा तामाङलगायतका अभिनय रहेको छ । रामेश्वर जिरेलले छायाँकन गरेका भिडियोलाई निर्देशक नारायणले नै सम्पादन गरेका छन् । उक्त गीतलाई गौतम ईन्टरटेन्टमेन्ट युट्युव मार्फत सार्वजनिक छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु