जानकी पन्त जूनको ‘वरि लै लै लै’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७६, शुक्रबार

गीतकार जानकी पन्त जूनको शब्द रचनामा ‘वरि लै लै लै’ गीत सर्वजनिक भएको छ । गीतमा स्वर तथा सङ्गीत राजन तिमील्सिना र सङ्गीत सन्योजन सैलेन्द्र मान प्रधानको रहेको छ । भिडियोमा यूकेमा बस्दै आउनु भएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्‍मृति पोखरेलको दमदार अभिनय रहेको छ । पनम भर्माको छायाँकनन, राम सिंह भाटको सम्पादन, बीरेन्द्र भाट बिपिन को रङ संयोजन र गीतकार जानकी पन्त जूनको निर्देशन रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोस्ट प्रोडक्सन गरेको छ । कुमुद इन्टरटेनमेन्ट यूकेले उत्पादन तथा प्रकाशन गरेको गीतलाई आफ्नै युटुबच्यानल बाट सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु