• Shanidhya Trophy
  • कलाप्रेमीको ‘गाजलु आँखैमा’ सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

    काठमाण्डौ । लामो समयदेखि संगीत साधनाबाट गायकीमा निखारता ल्याएका गायक जिवन कलाप्रेमीले यतिबेला ‘गाजलु आँखैमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
    कलाप्रेमी स्वयंको संगीत र स्वर रहेको गीतमा जेनिश्काको शब्द रहेको छ । गीतको एरेन्ज कृष्ण लिम्बुले गरेका हुन् । गीतमा कलाप्रेमी स्वयम् र शान्ती लामाले अभिनय गरेका छन् ।
    भिडियो छायांकन दिपेन गुरुङले गरेका हुन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
    हेरौं भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु