
काठमाण्डौ । लामो समयदेखि संगीत साधनाबाट गायकीमा निखारता ल्याएका गायक जिवन कलाप्रेमीले यतिबेला ‘गाजलु आँखैमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
कलाप्रेमी स्वयंको संगीत र स्वर रहेको गीतमा जेनिश्काको शब्द रहेको छ । गीतको एरेन्ज कृष्ण लिम्बुले गरेका हुन् । गीतमा कलाप्रेमी स्वयम् र शान्ती लामाले अभिनय गरेका छन् ।
भिडियो छायांकन दिपेन गुरुङले गरेका हुन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
हेरौं भिडियो :