‘मलाई एकछिन देऊ’ भन्दै आइन कविता नेपाली (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं – नेपाल आइडल सिजन २ को टप ६ मा पुगेका प्रतिस्पर्धी पवन गिरीको आवाजमा रहेको गीत ‘मलाई एकछिन देऊ’ बोलको म्यूजिक भिडियोसार्वजनिक भएको छ । उक्त गीतमा दुर्गालाल श्रेष्ठको शब्द रहेको छ भने न्ह्युँ बज्राचार्यको संगीत रहेको छ । वाइड लेन्समार्फत सार्वजनिक गरिएको गीतमा यो गीत गिरीको पहिलो गीत पनि हो ।

सोही गीतको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । र गीतको भिडियोमा कविता नेपाली र पवनको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई लोकेश बज्राचार्यले नै सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु